

पंचगव्य घृतएकआयुर्वेदिकऔषधि हो।यसलाई पंचकर्मको तयारीका लागि र औषधि रूपमा प्रयोग गरिन्छ। पंचगव्य गाईका पाँच विभिन्न घटकहरूको मिश्रणहो ; दुध, दहि, घ्यु, गोबर, र गौमुत्र ।
Panchagavya Ghrita Benefits:
1. Improves Digestive Health
2. Immune System Support
3.Detoxification
4. Nervous System Support
5. Skin Care
6. Respiratory Health
7. Cardiovascular Health
8. Rejuvenation
9. Stress Relief
10.General Well-being